Sankalpa Womens Alliance for Peace, Justice, and Democracy, is an alliance of diverse womens organization.
Vision
A peaceful, just, equitable and democratic Nepal where women play a decisive and powerful role in governance and politics
Mission
Alliance with the mission 50-50: women will participate equally in all spheres of Nepali life with focus on increasing their role and contribution in the constitutional bodies and state institutions.
Goal
Increased decisive and powerful role of women in peace, governance and politics
अहिले म नवलपरासीस्थित अपाङ्ग पुनःस्थापना केन्द्रस“ग सम्बद्ध छु । सी.बी.आर. नेटवर्क अपाङ्गता समन्वय समिति नवलपरासीको कोषाध्यक्ष, पश्चिमाञ्चल महिला सङ्घको संयोजक र राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय सदस्य छु.
मिसन फिप्टी—फिप्टीविष्णु शेरचनविकल्पजोमसोम, मुस्ताङ संसार परिवर्तन गर्नका लागि आफैँबाट परिवर्तनको सुरुआत गर्नुपर्छ भनेको सुनेकी थिएँ । वाप्ड्कामा संलग्न भएपछि मलाई लाग्न थालेको छ, हो संसार परिवर्तन गर्नका लागि आफैँबाट सुरुआत गर्नु्पर्छ । “मिसन ५